Call us now 9854020399

Citizen Charter

नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

वन पैदावार विकास समिति

सागरनाथ वन विकास परियोजना, सर्लाही

नागरिक—वडापत्र 

क्र.सं.

परियोजनावाट प्रदान गरिने सेवाहरु

समय अवधी

लाग्ने शुल्क प्रति क्यू.फिट (मु.अ.कर अतिरिक्त लाग्ने छ)

पेश गर्नु पर्ने कागजातहरु

सम्पर्क व्यक्ति वा शाखा

सो अवधिमा सेवा नपाएमा सम्पर्क गर्नु पर्ने व्यक्ति

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

घर निर्माण वा मर्मत गर्न प्रजाती अनुसार प्रति परिवार निम्न बमोजिम काठ उपलब्ध गराउने ।

 

क) सिसौ ः २५ क्यू. फिट

ख) टिक ः २० क्यूफिट

ग) सिसौ र टिक ः ३५ क्यूफिट

घ) मसला ः १५० क्यूफिट

 

 

 

 

 

 

 

मौज्दात रहेमा १ हप्ता भित्र

१. मसला गोलिया ४’.मुनी   —   ५८५।–

२. मसला गोलिया ४’ र माथि —  ६८०।–

३. मसला बल्ली ए गे्रड      —   ४००।–

४. मसला बल्ली वी गे्रड     —   २५०।–

५. सिसौ गोलिया ए गे्रड    —   १८००।–

६. सिसौ गोलिया वी गे्रड   —    १२५०।–

७. सिसौ बल्ली ए गे्रड          ८५०।–

८. सिसौ बल्ली वी गे्रड         ४५०।–

९. टिक गोलिया ए गे्रड        १९००।–

१०. टिक गोलिया वी गे्रड      १६००।–

११. टिक बल्ली ए गे्रड         १२५०।–

१२. टिक बल्ली. वी गे्रड         ७५३।–

१३. साल गोलिया ए गे्रड       २२००।–

१४.साल गोलिया वी गे्रड      २०००।–

१५. साल बल्ली एगे्रड         १२००।–

१६. साल बल्ली वी गे्रड        ७००।–

१७. अन्य जातको काठ उपलब्ध भएमा समितिको निर्णय अनुसारको दर लिई उपलब्ध गराईनेछ ।

§  वडा, गा.पा. / न.पा.को सिफारीस पत्र ।

§   

§  नागरिकता प्रमाणपत्र र जग्गा धनी प्रमाण पूर्जाको फोटोकपी ।

§   

§  चालु आ.व मा तिरेको मालपोत को रसिद ।

§   

§  रु. १०।– को हुलाक टिकट टांस भएको निवेदन ।

§   

§  ब्लक क्षेत्र वा वडा, गा.पा./न.पा. भित्रको पर्र्ती जग्गा भएमा सोही वडा, गा.पा./ न.पा. वाट घर निर्माण/मर्मत हुने जग्गाको चौहद्दी खुलाई पेश गर्नु पर्नेछ)

लगयार्ड शाखाको सिफारीसमा सागरनाथ वन व्यवस्थापन शाखा, सर्लाही र हात्तिलेट वन व्यवस्थापन शाखा, माईस्थान, महोत्तरी ।

परियोजना प्रमुख, वन व्यवस्थापन शाखा प्रमुख

 

स्कूल तथा संघ/सस्थालाई आवश्यक पर्ने प्रजाती अनुसार काठ एक पटक बढीमा ५००.० क्यू.फिट सम्म उपलब्ध गराउने (साल काठको हकमा मौज्दात भएमा मात्र उपलब्ध गराईनेछ ।

संचालक समितिको निर्णयको प्रतिलिपि, परिमाण खुलेको लागत ईष्टीमेट र सम्बन्धित  कार्यालयको सिफारिस पत्र ।

   

दाउरा

घरकाज वा अन्य पर्वको लागी

१ (एक) पौवा

मौज्दात रहेमा निवेदन दिएको      ७ दिन भित्र

दाउरा प्रति चटृाको मूल्य

१. टिक दाउरा         रु. ६९,०००।–

२. सिसौ दाउरा        रु. ६९,०००।–

३. साल प्रजाती        रु. ७०,०००।–

४. कु–काठ दाउरा     रु.  ५९,०००।–

५. मसला दाउरा      रु.  ५०,०००।–

 

(उपरोक्त मूल्यमा मू.अ.कर रकम लाग्ने छैन)

निवेदन र संलग्न कागजातहरुः

 

  • वडा, गा.पा./ न.पा. को सिफारीस पत्र ।
  • नागरिकता प्रमाणपत्रको  फोटोकपी ।
  • रु. १०।– को हुलाक टिकट टांस भएको निवेदन ।

लगयार्ड शाखाको सिफारीसमा सागरनाथ वन व्यवस्थापन शाखा, सर्लाही र हात्तिलेट वन व्यवस्थापन शाखा, माईस्थान, महोत्तरी ।

   

काठ दाउरा लिलाम विक्री÷आदेश विक्री÷प्रस्ताव प्रक्रियाद्वारा विक्री

सूचनामा प्रकाशित जात, परिमाण र समय

अधिकतम सकार दर ।

समितिको विक्री नियमावली अनुसार ।

 

संलग्न आवश्यक कागजात उल्लेख गर्ने ।

सदुपयोग शाखा

उद्योग दर्ताको प्रमाणपत्र, संघ÷संस्था आयकर दर्ता प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र र मू.अ.कर दर्ता प्रमाणपत्रको छायांप्रति ।

विरुवा विक्री

मौज्दात  रहेमा सोही दिन

प्रति विरुवा:

टिक           -   १०।–

मसला        -     ८।–

पाउलोनिया    -    २५।–

कदम         -     ८।–

सतिसाल      -     ९।–

अशोक        -   १५।–

अन्य प्रजाती   -    १०।–

(रोप्ने ठाउं उल्लेख गर्ने)

निवेदन

योजना शाखा

 

मसला पात विक्री

उपलब्धता अनुसार

आफ्नै खर्चमा संकलन गरी समितिको निर्धारित दररेटमा ।(६० पैसा प्रति के.जी.)

समितिको विक्री नियमावली अनुसार ।

सदुपयोग शाखा

 

बनमारा

 

सम्झौता अनुसार ।

सदुपयोग शाखा

   

 

पुनश्च :

१. काठ/दाउरा घाटगद्दीमा मौज्दात रहेको अवस्थामा मात्र तोकिएको समयमा उपलब्ध हुनेछ । 

२. घरकाजको परिमाण बार्षिक कूल उत्पादनको २५ प्रतिशत रहनेछ ।

३. सम्पर्क राख्नु पर्ने सम्बन्धित शाखा तथा शाखा प्रमुख:

           (क) सदुपयोग शाखा तथा प्रमुख                                                     

           (ख) हाथिलेट/सागरनाथ/मूर्तिया वन व्यवस्थापन शाखा तथा प्रमुख

           (ग) लगयार्ड शाखा तथा प्रमुख   

 

 

S.No Filename Download
1 1653718840.pdf Download