Call us now 9854020399

Our Core Teams

Ram Kishor Yadav

Project Mananger

Akhilesh Kumar Gupta

Assistant Forest Officer(Planning Section)

Shibendra Prasad Chaudhary

Assistant Forest Officer(Sagarnath Mgmt Section)

Bidhya Sagar Karna

Ranger(Hatilet Forest Mgmt Section)

Bhola Yadav

Assistant Forest Officer(Murtiya Forest Mgmt Section)

About Us

सागरनाथ वन विकास परियोजनाको अधिकांश क्षेत्र नेपालको मध्य तराईका मुख्य दुई जिल्ला सर्लाही र महोत्तरीको पूर्व–पश्चिम राजमार्ग देखि दक्षिण, पूर्वमा भव्सी खोला र पश्चिममा वागमती नदी बीचमा रहेको छ । यसले करिब १३,५१२ हेक्टर वन क्षेत्र ओगटेको छ जस अन्तर्गत रौतहटको दुधिअवा तथा चन्द्रपुर नगरपालिका जुडीवेलामा २५० हे. क्षेत्रफलको वन क्षेत्र समेत पर्दछ । यो परियोजना देशमा तत्कालिन अवस्थामा दाउरा आपूर्ति सम्वन्धि समस्याको समाधानका लागि कम हैसियतको वन क्षेत्रमा छिटो वढने तथा प्रति एकाई जमिनबाट वढी उत्पादन दिने प्रजातीलाई प्राथमिकता दिई परियोजना क्षेत्रमा वृक्षारोपण कार्यक्रम संचालन गरी वन पैदावारको आपूर्तिमा सघाउ पुर्‍याउने मुख्य उदेश्यले एशियाली विकास बै‌कको ऋण सहायताबाट विकास समिति ऐन २०१३ बमोजिम गठित वन पैदावार विकास समिति अन्तर्गत वि.स. २०३५ सालमा स्थापना भएको हो । यस परियोजनाको कार्यालय सर्लाही जिल्लाको ईश्वरपुर न.पा.– ४ स्थित सागरनाथको मन्दिर नजिकै रहेको छ । प्रारम्भमा परियोजनाको करीव १०,७४० हेक्टरमा कम हैसियतको प्राकृतिक वनको सरपट कटान गरी छिटो बढ्ने, छिटै बढी उत्पादन दिने मसला, सिसौ, टिक तथा अन्य प्रजातीहरुको वृक्षारोपण गरिएको थियो । उक्त कार्यको लागि शुरुमा करीव २० जातका रुखहरुको परिक्षण वृक्षारोपण गरिएको र सोको बृद्धीदरको आधारमा मसला (Eucalyptus camandulensis) जातको रुख उपयुक्त हुन देखिएकोले वृक्षारोपणमा यसको बाहुल्यता... readmore

Services

View All Services

Notice Board

Here you can find all notice

Testimonials

What People say and think about us?

Contact

Our Address

Ishworpur Municipality-4,Sarlahi, Nepal

Email Us

sagarnathfdp@gmail.com

Call Us

9854020399, 9854020399

Loading
Your message has been sent. Thank you!